Feb 29, 2016

नेपालको सन्दर्भ :

हाम्रो देश नेपाल प्रबिधिको क्षेत्रमा एकदम पछि परेको मुलुक हो। विश्वका अन्य मुलुक हरुको तुलनामा नेपालमा प्रविधिले खासै फड्को मार्न सकेको छैन किनकि नेपालमा दक्ष प्राबिधिकहरुको अभाब छ,  भएका प्राबिधिक हरु पनि नगन्य मात्रामा छन्।  हामीहरुले प्रविधिमा थोरै मात्र चासो राख्न सकिम भने  हाम्रा दैनिक कामकाजहरुमा आएका समस्याहरुलाई घरमै बसेर समाधान गर्न सकिन्छ।